गीतसंगितको मौलिकता जोगाउन प्रयासरत छु

धौलागिरी अञ्चल म्याग्दी जिल्ला बरंजा गाविस वडा नं. ४ आरवाङमा वुबा भविलाल सापकोटा र आमा रमादेवी सापकोटाको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएर २०६२ साल देखि औपचारिक रुपमा म्याग्दी जिल्ला र धौलागिरी अञ्चलको प्रतिनिधित्व गर्दै घेरै ठाँउमा पुगेर लोकदोहोरी प्रतियोगितामा सहभागीता जनाएर लोक संगितको दौडानमा उनले थुप्रै रेश जितेका छन् । उनै गायक म्याग्दीको लागि अहोरात्र … Continue reading गीतसंगितको मौलिकता जोगाउन प्रयासरत छु